अमेरिकाविरुद्ध कुशलको ५० रन पूरा

नेपालभ्युज

अमेरिकाविरुद्ध कुशलको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालका कुशल भूर्तेलले ५० रन पूरा गरेका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका कुशल भूर्तेलले ३३ बलमा ५० रन पूरा गरेका हुन्।

कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्। नेपालको लागि यो कुशलको नवौं अर्धशतक हो।

नेपालका लागि कुशल भूर्तेल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्। नेपालले १४.३ ओभरमा ३ विकेटको क्षतिमा १०९ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved