अमेरिकाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २५ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका नोशथुश केन्जिगेले आउट गरेका हुन्। यसअघि आसिफ शेख १ रनमा आउट भए ।

९.४ ओभरमा नेपालले २ विकेटको क्षतिमा ६० रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved