अमेरिकाविरुद्ध नेपालको ५० रन पूरा

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले ५० रन पूरा गरेको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले ८.२ ओभरमा १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

नेपालका लागि कुशल भूर्तेल र अनिल साहले ब्याटिङ गरिरहेका छन्। यसअघि आसिफ शेख १ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved