सातदोबाटोमा बसमा आगलागी

नेपालभ्युज

सातदोबाटोमा बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।

शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेपजि कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved