अमेरिकाविरुद्ध नेपालले लियो तेस्रो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा अमेरिकाका आरोन जोन्स ३ रनमा रन आउट भएका हुन्।

यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ६ ओभरमा ३ विकेटको क्षतिमा २७ रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved