अमेरिकाविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका कुशल भूर्तेल १० रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका नशथुस केन्जिगेले आउट गरेका हुन्। नेपालले १०.४ ओभरमा ३ विकेटको क्षतिमा ८१ रन बनाएको छ।

यसअघि, आसिफ शेख र अनिल साह २७-२७ रनमा आउट भएका थिए।

टस जितेर अमेरिकालले पहिले बलिङ रोज्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved