धर्मशालाको गाईगोठ भत्काउन गएको महानगरको डोजर प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

नेपालभ्युज

धर्मशालाको गाईगोठ भत्काउन गएको महानगरको डोजर प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगर प्रहरीको टोली धर्मशाला खाली गराउने उद्देश्यले गएको थियो । तर, प्रहरीले प्रवेश नै गर्न नदिएर डोजर नियन्त्रणमा लिएपछि महानगरको प्रयास असफल भएको छ ।

तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

हेर्नुहोस तस्वीरहरु :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved