हमासको ड्रोन युनिट कमाण्डर मुह्मद मारिएको इजरायलको दाबी

नेपालभ्युज

हमासको ड्रोन युनिट कमाण्डर मुह्मद मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले हमासको ड्रोन युनिट कमाण्डर मुह्मद अल–मभुहलाई मारिएको दाबी गरेको छ ।

गाजाको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा कमाण्डर मुह्मद मारिएको इजरायली सेनाले जनाएको छ ।

गाजास्थित जबालियामा भएको हवाई आक्रमणमा ५० आतंकवादीहरु पनि मारिएको बताइएको छ ।

यस्तै, मंगलबार अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायतालाई तीव्रता दिन ३० दिनको समय दिएको छ । त्यसो नगरेमा अमेरिकाले सैन्य सहायतामा कटौती गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved