प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट टीका

नेपालभ्युज

प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बुवाको हातबाट टीका लगाएका हुन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै टीका लगाएका हुन् ।

उनीसँगै उनकी पत्नी राधिका शाक्य ओलीले पनि टीका लगाएका छन् ।

टीका उत्तम साइत ११:३६ मा थियो । तर, आज दिनैभरि टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved