दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकका यी शाखा खुल्ने

नेपालभ्युज

दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकका यी शाखा खुल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै शाखा कार्यालयहरूबाट बडा दशैंको बिदामा समेत नगद कारोबार सञ्चालन गरिने जानकारी दिएको हो ।

बैंकले टिकाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र टिकाको दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म बैंकिङ्ग कारोबार सञ्चालन गर्ने भएको हो । बैंकले शनिबारको दिन पनि बैंकिङ्ग सेवा दिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved