भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार हपफिल्ड र हिन्टनलाई

नेपालभ्युज

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार हपफिल्ड र हिन्टनलाई

काठमाडौं । यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाएका छन् ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले वैज्ञानिकहरु जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई उक्त विधाको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

आधारभूत खोज र आविष्कारका लागि कृत्रिम न्यूरल सञ्जालहरूसँग मेशिन सिकाइमा सक्षम बनाउन गरेको योगदानको आधारमा उनीहरुलाई पुरस्कार दिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved