एनपीएल अक्सन : सन्दीप जोरा लुम्बिनी लायन्समा

नेपालभ्युज

एनपीएल अक्सन : सन्दीप जोरा लुम्बिनी लायन्समा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सन्दीप जोरा अधिकतम रकममा बिक्री भएका छन् ।

उनलाई १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले आवद्ध गरेको हो । राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका जोरा ब्याटर हुन् ।

उनका लागि तीन टोलीले बोली लगाएपछि चिट्ठाबाट निर्णय गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved