एनपीएल अक्सन : भीम सार्की काठमाडौं गुर्खाजबाट खेल्ने

नेपालभ्युज

एनपीएल अक्सन : भीम सार्की काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । भीम सार्कीलाई नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका भीमलाई काठमाडौंले १५ लाख रुपैयाँमा किनेको हो ।

उनका लागि तीनवटा टिमले समान मूल्यको बोली लगाएका थिए । तर, चिठ्ठा निकाल्दा काठमाडौंमा परेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved