आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध

नेपालभ्युज

आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध

काठमाडौं । राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आरिफ शेख नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा आरिफ शेख १५ लाख रुपैयाँमा सुदूरपश्चिममा आवद्ध भएका हुन् ।

उनलाई लिन धेरै टोलीले चाहे पनि चिट्ठा निकाल्दा सुदूरपश्चिमलाई परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved