एनपीएल अक्सन : सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा आवद्ध

नेपालभ्युज

एनपीएल अक्सन : सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सागर ढकाल १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

एनपीएलको जारी अक्सनमा ढकाललाई  पोखरा एभेन्जर्सले किनेको हो । उनी लेफ्ट आर्म स्पिनर हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved