एनपीएल अक्सन : किरण ठगुन्ना १० लाखमा पोखरा एभेन्जर्समा, विपिन रावल ८ लाखमा चितवनमा

नेपालभ्युज

एनपीएल अक्सन : किरण ठगुन्ना १० लाखमा पोखरा एभेन्जर्समा, विपिन रावल ८ लाखमा चितवनमा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले किरण कुमार ठगुन्नालाई १० लाख रुपैयाँमा आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा विराटनगर किङ्ग्सले राजेश पुलामी मगरलाई ५ लाख रुपैयाँमा आबद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा यसैगरी चितवन राइनोजले विपिन रावललाई ८ लाखमा किनेको छ ।

यस्तै, दिनेश खरेललाई पोखरा एभेन्जर्सले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गर्यो । दिपेन्द्र रावत ३ लाखमा कर्णाली याक्समा आबद्ध भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved