एनपीएल अक्सन : साहब आलम १५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा भित्रिए

नेपालभ्युज

एनपीएल अक्सन : साहब आलम १५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा भित्रिए

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा साहब आलमलाई काठमाडौं गुर्खाजले किनेको छ ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थडक्स आलमलाई काठमाडौंले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved