एनपीएल अक्सन : सुर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाखमा किन्यो

नेपालभ्युज

एनपीएल अक्सन : सुर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि सुर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो ।

यसअघि ललित राजवंशी र रिजन ढकाल पनि १५-१५ लाखमा बिकेका थिए । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved