घट्यो सुनको मूल्य

नेपालभ्युज

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । बढेको चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved