प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

नेपालभ्युज

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved