नुम्बुर हिमालय हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने 

नेपालभ्युज

नुम्बुर हिमालय हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने 

काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरिएको छ । सभामा प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved