महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगायो

नेपालभ्युज

महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगायो

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगाएको छ ।

महाङ्काल–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले जानकारी दिए ।

“वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् ।”, उनले भने ।

प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved