चुर्लुम्मै चोभार (तस्वीरहरू)

चुर्लुम्मै चोभार (तस्वीरहरू)

काठमाडौं । काठमाडौं चोभारको गल्छीमा बाढी वस्ती पसेको छ ।

लगातारको वर्षापछि बढेको बाढी वस्ती पसेको हो । यसपछि त्यहाँका बासिन्दा प्रभावित भएका छन् ।

उपत्यकाबाट बाढी/पानी बाहिरिने एक मात्रै बाटो गल्छी हो । यसकारण अहिले त्यहाँबाट पानी मडारिँदै बाहिरिँदै छ ।

अहिले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जलमग्न छन् ।

चोभार क्षेत्रको तस्वीर हेर्नुहोस :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved