मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबान, रेस्क्यू बोट पल्टिँदा उद्धारकर्ता प्रहरी नै बगे (तस्वीरहरू)

मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबान, रेस्क्यू बोट पल्टिँदा उद्धारकर्ता प्रहरी नै बगे (तस्वीरहरू)

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबानमा परेको छ ।

शुक्रबारयता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले अस्पतालको इमर्जेन्सी कक्ष डुबेको हो ।

यस्तै अस्पताल वरपर जलमग्न भएको छ । आसपासका घरहरूको पहिलो र दोस्रो तला डुबानमा छन् ।

यस्तै उद्धारका लागि बोटमा सवार एक प्रहरी पनि बगेका छन् । बीचमा रुख समाएर बसेका उनको उद्धार गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved