पहिरोले पुरियो घर, पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु

नेपालभ्युज

पहिरोले पुरियो घर, पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु
सांकेतिक स्केच

सिन्धुपाल्चोक । पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।

३६ घण्टायता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले घर पुरिँदा जिल्लाको लिसंखुपाखर गाउँपालिका ३ का पूर्वडाध्यक्ष काजीबहादुर लामा र उनकी पत्नीको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार राति १ बजेतिर आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय राति नै उद्धारमा पुगेका थिए तर, उनीहरू भने बचेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved