जसपा नेपालले गठन गर्‍यो ८ सदस्यीय सचिवालय

नेपालभ्युज

जसपा नेपालले गठन गर्‍यो ८ सदस्यीय सचिवालय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सचिवालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्षहरु राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा तथा सचिव लिलादेवी सिटौला छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved