तरलता व्यवस्थापनको लागि बैंकिङ क्षेत्रबाट ३० अर्ब तान्दै राष्ट्र बैंक 

नेपालभ्युज

तरलता व्यवस्थापनको लागि बैंकिङ क्षेत्रबाट ३० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बैंकिङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप राष्ट्र बैंकले १४ दिनको लागि तान्ने भएको हो ।

निक्षेप संकलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved