दरबारमार्गमा बालेनको पक्षमा नाराबाजी गर्नेमाथि कुटपिट

नेपालभ्युज

दरबारमार्गमा बालेनको पक्षमा नाराबाजी गर्नेमाथि कुटपिट

काठमाडौं । दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्काे समूहले कुटपिट गरेको हो ।

‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved