प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति

नेपालभ्युज

प्रधानमन्त्री अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि मात्र संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको छ ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

हाल विभिन्न संवैधानिक निकायमा ६ पद रिक्त छन् ।

ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन असोज ४ गते अमेरिका जादैंछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved