कांग्रेस लुम्बिनीका सचेतक गिरीले दिइन् राजीनामा

नेपालभ्युज

कांग्रेस लुम्बिनीका सचेतक गिरीले दिइन् राजीनामा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

विविध कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएकी हुन् ।

गिरी विसं २०७९ साल फागुन २९ गते सचेतकमा नियुक्त भएकी थिइन् । उनले आफूलाई सचेतकको रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved