संवैधानिक परिषद्को बैठक जारी, भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी

नेपालभ्युज

संवैधानिक परिषद्को बैठक जारी, भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा बसिरहेको छ ।

आजको बैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको छ ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्‌ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

यसअघि भदौ २८ गते बसेको बैठक अनिर्णित बनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved