सहकारी छानबिन समितिको प्रतिवेदन संसद्‌ले सरकारलाई पठायो

नेपालभ्युज

सहकारी छानबिन समितिको प्रतिवेदन संसद्‌ले सरकारलाई पठायो

काठमाडौं । प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।

सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।

उनले समितिको प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved