संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस

नेपालभ्युज

संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सोमबार राति १२ बजेबाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ।

संघीय संसद्को चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved