सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ

नेपालभ्युज

सभामुखसँगको छलफलपछि माओवादीले भन्यो- जनयुद्ध शब्दमा मात्रै नभइ भावमाथि प्रश्न छ, संसद् अवरोध हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसद् अवरोध गर्ने निर्णयबाट पछाडि हटेन । सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी संसद् अवरोधको निर्णयबाट पछाडि नहटेको हो ।

छलफलमा सहभागी भएका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, “छलफलकै क्रममा छौँ । माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित छ । त्यसैले माओवादीले अवरोध गर्ने निर्णय गरेको छ ।”

  • सम्बन्धित समाचार

एमालेले ‘हिंसा’ शब्द नसच्याए माओवादीले संसद् अवरोध गर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved