नेपाल–भारत पुस्तकालयमा हिन्दी दिवस मनाइयो

नेपालभ्युज

नेपाल–भारत पुस्तकालयमा हिन्दी दिवस मनाइयो

काठमाडौं ।  भारतीय राजदूतावास काठमाडौंले   नेपाल–भारत पुस्तकालयमा एक कार्यक्रम  आयोजना गरी हिन्दी दिवस मनाएको  छ । उक्त कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विद्वान प्रा  रामदयाल राकेश प्रमुख अतिथि  थिए ।

सो अवसरमा अन्य विद्वानहरुले पनि आफ्नो धारणा राखेका थिए । यसका साथै केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूका लागि हिन्दी कविता वाचन पनि आयोजना गरिएको थियो । कार्यक्रममा  विद्यार्थी, लेखक, कवि र हिन्दी प्रेमीहरूको उपस्थिति थियो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved