कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै (तस्वीरहरू)

नेपालभ्युज

कुपण्डोलमा भासिएको सडक मर्मत हुँदै (तस्वीरहरू)

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ ।

शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।

केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

अहिले केयुकेएलले मर्मतको काम सुरु गरिसकेको छ । सडक विभागले पनि भासिएको सडक बनाउन सुरु गरिसकेको छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved