पदयात्रा : मुहान पोखरीदेखि डाँडागाउँसम्म (तस्वीरहरू)

पदयात्रा : मुहान पोखरीदेखि डाँडागाउँसम्म (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको नजिकै रहेको पदयात्रा मार्गमध्ये नजिक अनि सुन्दर मार्गको रूपमा परिचित छ, मुहान पोखरी-डाँडागाउँ पदामार्ग ।

बुढानिलकण्ठ नगरपालिका-१ स्थित मुहानपोखरीबाट सुरु भएको पदयात्रा विष्णुमति नदीको उद्गमस्थल विष्णुद्वार हुँदै डाँडागाउँ पुगेर सम्पन्न हुन्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै जाने यो पदमार्गमा विभिन्न जंगली फूलहरु, चराचुरुङ्गीहरु, मनमोहक झरनाहरु देख्न पाइन्छ ।

मुहानपोखरी देखि करिब पाँच घण्टा लाग्ने यो पदमार्ग छोटो अनि सुन्दर रहेकोले बिदाको दिन यस मार्गमा आन्तरिक पर्यटकको बाक्लो चाप देखिन्छ ।

तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved