पलेशा बनिन् पारा एथलिट अफ दि इयर

नेपालभ्युज

पलेशा बनिन् पारा एथलिट अफ दि इयर

काठमाडौं । एनएसजेएफ पल्सर पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।

१९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्यपदक जितेको कारण उनलाई उक्त अवार्ड दिइएको हो । उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् ।

उनले हालै सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved