दसैँका लागि सुकिला नोट असोज १३ गतेदेखि पाइने 

नेपालभ्युज

दसैँका लागि सुकिला नोट असोज १३ गतेदेखि पाइने 

काठमाडौं । दसैँ लगायतका चाडपर्वका लागि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट  समेत असोज १३ गतेदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैंमा नयाँ नोट साट्न पाइँदैन । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved