सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

नेपालभ्युज

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

काठमाडौं । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको  हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved