एन्फा महिला लिग : संकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरी

नेपालभ्युज

एन्फा महिला लिग : संकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरी

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा संकटा फुटबल क्लब र चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा शंकटा र चन्द्रपुरबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन ।

अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश दिउँसो ४:१५ बजे आमने सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved