तीन दिनदेखि सुनको मूल्य स्थिर

नेपालभ्युज

तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारदेखि सुनको मूल्य स्थिर रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved