एन्फा महिला लिग : उद्घाटन खेलमा कोशीले वालिङलाई हरायो

नेपालभ्युज

एन्फा महिला लिग : उद्घाटन खेलमा कोशीले वालिङलाई हरायो

काठमाडौं । एन्फा महिला लिग फुटबलको उद्घाटन खेलमा कोशी प्रदेश फुटबल संघले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।

आईतबार भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतिक्षा राईले १-१ गोल गरे ।

अर्को खेलमा सोमबार दिउँसो सुदूरपश्चिम र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved