ललितपुरको होस्टेलमा विद्यार्थी मृत फेला

नेपालभ्युज

ललितपुरको होस्टेलमा विद्यार्थी मृत फेला
सांकेतिक तस्वीर

ललितपुर । भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved