नाडा अटो शो : यस्ता छन् दुई पाङ्ग्रेका भेरियन्ट (तस्वीरहरू)

नाडा अटो शो : यस्ता छन् दुई पाङ्ग्रेका भेरियन्ट (तस्वीरहरू)

काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि सुरु भएको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गरेको यस प्रदर्शनीमा २४ वटा चार पाङग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ वटा साना खाले व्यावसायिक सवारी साधनहरू राखिएका छन्।

प्रदर्शनी भदौ १६ गतेसम्म चल्ने छ।

तस्वीरहरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved