सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

नेपालभ्युज

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved