जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पायो पूर्णता (सूचीसहित)

नेपालभ्युज

जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पायो पूर्णता (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवपछिको वरीयतामा रहनेगरी सह-अध्यक्ष रकम चेम्जोङ चयन भएका छन् । उनी अशोक राई समूहसँगै एमालेबाट विद्रोह गरेका जनजाति नेता हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved