६७ जनामा हैजा संक्रमण, ललितपुरका मात्र ४७ जना

नेपालभ्युज

६७ जनामा हैजा संक्रमण, ललितपुरका मात्र ४७ जना

काठमाडौं । देशभर ६७ जनामा हैजा संक्रमण देखिएको छ । संक्रमितमध्ये ललितपुरका मात्र ४७ जना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

महाशाखाका अनुसार  संक्रमितमध्ये ६३ जना निको भइसकेका छन् भने ४ जना उपचाररत छन् ।

संक्रमित हुनेमा कैलालीका ८ जना, काठमाडौंका ९ जना, प्युठानका २ जना र मकवानपुरका १ जना रहेका छन् । न

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना भएकाले  यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन पनि महाशाखाले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved