यी हुन् तनहुँ दुर्घटनामा परेका यात्रुहरू (नामावलीसहित)

नेपालभ्युज

यी हुन् तनहुँ दुर्घटनामा परेका यात्रुहरू (नामावलीसहित)

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ३९ जना यात्रु रहेको खुलेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस शुक्रबार मर्स्याङदीमा खसेको थियो ।

२९ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ । जसमा १४ जना अचेत अवस्थामा रहेका छन् भने १५ जनालाई घाइते अवस्थामा निकालिएको छ ।

उक्त बस भारतको गोरखपुर हुँदै आएको थियो । तर, यात्रुहरु कहाँका हुन् भन्ने अझै खुलेको छैन ।

 

मर्स्याङ्दी बस दुर्घटना अपडेट : २९ यात्रुलाई निकालियो, १४ जना अचेत अवस्थामा (भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved