चन्द्रागिरिको बलम्बु स्कूल नजिकै शंकास्पद वस्तु फेला

नेपालभ्युज

चन्द्रागिरिको बलम्बु स्कूल नजिकै शंकास्पद वस्तु फेला

काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बु स्कुल नजिकैको घर अगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको पोलिस स्टेसन थानकोटले जनाएको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved